- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरईप्रका तुलसीपुरको प्रहरी प्रमुखमा सिंह

ईप्रका तुलसीपुरको प्रहरी प्रमुखमा सिंह

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर, २१ जेठ । ईलाका प्रहरी कार्यालय तुलसीपुरको प्रहरी प्रमुखको रूपमा शिव बहादुर सिंह आएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेबाट सरूवा भई ईलाका प्रहरी कार्यलय तुलसीपुरमा आएका हुन् ।
सोमबार साझ दाङ आएका सिंहले समग्र तुलसीपुर क्षेत्रको शान्ति सुरक्षा, लकडाउनको पूर्ण कार्यान्वयन लगायतका विषयमा परामर्श सुरू गरेका हुन् ।
तुलसीपुरबासीहरूको अपेक्षा र चाहनानुसारको शान्ति सुरक्षाका लागि आवश्यक परामर्श एवं सुझाव संकलन सुरू गरिएको उनले बताए ।

‘तुलसीपुर सबैको हो यसलाई शान्त र सुरक्षित बनाउनु हामी सबैको कर्तब्य हो’ उनले भने– ‘यस क्षेत्रको शान्ति सुरक्षाको लागि प्रहरी प्रशासन तत्पर भएर लाग्ने छौँ ।’
बजार क्षेत्रको शान्ति सुरक्षा कायम गर्ने सन्दर्भमा तुलसीपुर उद्योग वाणिज्य संघ सधै सकारात्मक रहेको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष वीरवहादुर रावतले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here