- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homebreaking-newsबंगलाचुलीका वडा अध्यक्षलाई कोरोना

बंगलाचुलीका वडा अध्यक्षलाई कोरोना

- Advertisement -spot_img

दाङ, २० जेठ ।
दाङको बंगलाचुली गाउँपालिका एकजना वडा अध्यक्षलाई कोरोना संक्रमण देखिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परिक्षणमा वडा अध्यक्षलाई कोरोना पुष्टि भएको हो ।

भारतबाट आएकाहरूको उद्दार र व्यवस्थापनमा खटिएका ५४ वर्षिय वडा अध्यक्षमा कोरोना देखिएपछि बंगलाचुलीका अन्य जनप्रतिनिधि र कर्मचारीहरूमा सन्त्रास देखिएको छ । उनी नागरिकको उद्दारमा पहिलेदेखि नै सक्रिय रहेको गाउँपालिकाले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here