- Advertisement -spot_img
Sunday, June 13, 2021
Homebreaking-newsदाङमा बढ्दै कोरोना संक्रमण एकैदिन नौजना थपिए, ४३ पुगे संक्रमित

दाङमा बढ्दै कोरोना संक्रमण एकैदिन नौजना थपिए, ४३ पुगे संक्रमित

- Advertisement -spot_img

दाङ, १९ जेठ ।
दाङको घोराही उपमहानगरपालिकामा सोमबार नौजनामा कोरोना संक्रमण देखिएको छ । सोमबार मात्रै थप नौजनाका कोरोना संक्रमण देखिएसँगै दाङमा कोरोना संक्रमितहरुको संख्या ४३ पुगेको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परिक्षणमा घोराही उपमहानगरपालिकाका १, २, ५ र १७ नम्बर वडाका व्यक्तिहरुमा संक्रमण देखिएको घोराही उपमहानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

उनीहरु ११ वर्षदेखि ५३ वर्षसम्मका रहेका छन् । ती सबैलाई आइसोलेन कक्षमा उपचारका लगिने र अहिलेको अवस्था सामान्य रहेको घोराही उपमहानगरको स्वास्थ्य शाखाले बताएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here