- Advertisement -spot_img
Sunday, June 20, 2021
Homebreaking-newsबाँके दुर्घटना मृत्यु भएका सातजनाको पहिचान

बाँके दुर्घटना मृत्यु भएका सातजनाको पहिचान

- Advertisement -spot_img

दाङ, १९ जेठ ।
बाँकेको राप्तीसोनारी–२ स्थित जंगलमा भएको बस दुर्घटनामा मृत्यु भएकामध्ये ७ जनाको नाम र ठेगाना खुलेको छ ।

प्रदेश नं. ५ प्रहरी कार्यालय तुलसीपुरले आफन्तहरुको सूचनाको आधारमा ७ जनाको सनाखत भएको जनाएको छ । भारतबाट घर जान हिडेका रोल्पाका ४ जना र गाडी स्टाफ ३ जनाको सनाखत भएको प्रहरीले जनाएको छ ।

बाँकेको नेपालगञ्जबाट दाङ हँुदै सल्यान जाँदै गरेको हाइस बस गएराति दुर्घटना हुँदा १२ जनाको मृत्युभएको छ ।

मृतकमध्ये गाडी चालक दैलेखका २८ वर्षीय दानबहादुर खड्का र सहचालक सुर्खेतका २२ वर्षीय पवनबहादुर भण्डारी, सहयोगी रितेश कार्की, यात्रुहरु रोल्पा थवाङका भिम बहादुर विक, बुद्धिराम विक, पूर्ण बहादुर पुन, सीता पुन रहेको प्रदेश प्रहरीले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here