अश्वारामा तुलसीपुरको धान महोत्सव
प्रदेश टुडे तुलसीपुर, १६ असार । कोरोना कहरबीच यहाँका स्थानीय सरकारले असार १५ मनाएका छन् । धान महोत्सवका रूपमा तुलसीपुर उपमहानगरपालिकाले तुलसीपुर–८ अश्वारा धनुजगनारको फाँटमा रोपाइ गरेको छ । जनप्रतिनिधिहरूको सहभागिता नगर कृषि शाखाको समन्वयमा रोपाई गरिएको हो । नगर प्रमुख घनश्याम पाण्डे, उपप्रमुख माया शर्मा, प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्याय लगायतका जनप्रतिनिधि तथा कर्मचारीहरू […]
Continue Reading