- Advertisement -spot_img
Sunday, June 13, 2021
Homebreaking-newsघर फर्कदै कोरोना संक्रमित

घर फर्कदै कोरोना संक्रमित

- Advertisement -spot_img


दाङ ।


कोरोना विशेष अस्पताल बेलझुण्डी दाङमा उपचार गराइरहेका ८ जना अस्पतालबाट घर फर्कन लागेका छन ।
सक्रमण पछिको दुई वटा परिक्षण रिपोर्ट नेगेटिभ देखिए पछि अस्पतालले शुक्रबार उनीहरुलाई डिस्चार्ज गर्न लागेको अस्पतालका व्यवस्थापक (हे.अ) दोर्ण वलीले जानकारी दिए ।
अस्पतालका उपचाररत १६ जनाकोे परिक्षण गरिएकोमा ८ जनाको नेगेटिभ आएको अस्पतालका व्यवस्थापक वलीले जानकारी दिए । बाँकेका तीन जना, कपिलबस्तुका ४ जना र दाङका एक जनाको रिपोर्ट नेगेटिभ आएसंगै डिस्चार्च गर्न लागिएको हो । अहिले अस्पतालमा ४० जना कोभिड १९ संक्रमितको उपचार भईरहेको छ । सबै जनाको स्वास्थ्य अबस्था सामान्य रहेको वलीले बताए । उनीहरु सबै १० देखि १४ दिन सम्म अस्पतालमा बसेकाहरु रहेका छन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here