Tuesday, March 26, 2024
Homebreaking-newsदाङमा थप दुईजनामा कोरोना

दाङमा थप दुईजनामा कोरोना

- Advertisement -spot_img

दाङ, १५ जेठ ।
दाङका थप दुईजनाको कोरोना संक्रमण देखिएको छ । बिहीबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको पिसिआर परिक्षणमा दाङको गढवा गाउँपालका वडा नम्बर १ र २ का दुईजनामा कोरोना पोजेटिभ देखिएको छ ।

२८ र ४१ वर्षिय पुरुषहरु हुन् । पोजेटिभ देखिएका दुबैजना गढवा गाउँपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा बसेको पाइएको छ । यसैगरेर कपिलवस्तुका ९ जनाका कोरोना पोजेटिभ देखिएको छ ।

कपिलवस्तुको विजयनगर गाउँपालिकाका ९ जनामा कोरोना पोजेटिभ देखिएको प्रतिष्ठानले जनाएको छ । उनीहरु सबै रामनरेश माविको क्यारेन्टाइनमा बसेकाहरु रहेका छन् । संक्रमित सबैजना विजयनगर ३, ५, ७ वडाका रहेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here