- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeफिचरदुर्घटनामा घाइते

दुर्घटनामा घाइते

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर, १५ जेठ । दाङमा सवारी दुर्घटना हुँदा दुईजना व्यक्ति गम्भीर घाइते भएका छन् । जिल्लाको लमही नगरपालिका वडा नं. ८ असानीमा एकआपसमा ट्रक ठोक्किदा दुर्घटना भएको हो । सवारी दुर्घटनामा परी पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख ६२८७ नम्बरको ट्रकका चालक र सहचालक गम्भीर घाइते भएका छन् ।
असानीमा विपरीत दिशाबाट आइरहेको ट्रकले ठक्कर दिदा उनीहरू घाइते भएका हुन् । दुर्घटनामा परी ट्रक चालक रूपन्देही मायादेवी गाउँपालिकाका ३५ बर्षीया राजेश धोबीको खुट्टा र टाउकोमा गहिरो चोट लागेको छ भने सहचालक सोहीका ठाउँका २५ बर्षीया सन्तोष लोडको भित्रि चोट रहेको ईलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी प्रमुख खिमबहादुर घर्तीले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here