- Advertisement -spot_img
Sunday, June 20, 2021
Homebreaking-newsरुकुम पूर्वलाई पनि छोयो कोरोनाले

रुकुम पूर्वलाई पनि छोयो कोरोनाले

- Advertisement -spot_img


प्रचण्ड खत्री
रुकुम ।
नेपालको कान्छो जिल्ला रुकुम पूर्वमा पनि कोरोना पुगेको छ । प्रदेश नं. ५ अन्तर्गतको हिमाली जिल्ला भनेर चिनिने रुकुम पूर्वमा बुधबार तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रदेश ५का पहाडी जिल्ला गुल्मी र अर्घाखाँचीमा यस अघि नै देखिएको कोरोना पूर्वी रुकुम सम्म पुगेको हो । प्रदेशका तराइका सबै जिल्लाहरुमा कोरानाका संक्रमितहरु बढीरहेका छन ।


जिल्लाको पूथा उत्तरगंगा गाउँपालिका वडा नं. १४ का १५ तीन जनामा मा कोरोना पोजेटिभ देखिएको हो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसिआर विधिबाट गरिएको परीक्षणमा उनीहरुमा पोजेटिभ देखिएको हो ।
उनिहरु अहिले विभिन्न विद्यालयको क्वारेन्टाइन बसेका छ्न । स्थानिय तहहरुले अलपत्र परेका मजदुरलाई उद्दार गर्ने क्रमअन्तरग भारतबाट उनीहरुको उद्धार गरिएको थियो । कोरोना संक्रमण देखिए पछि जिल्ला प्रशासन कार्यलय रुकुम पूर्वले ले त्यस ठाउँलाई सिलगर्ने तयारी गरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here