- Advertisement -spot_img
Thursday, June 17, 2021
Homebreaking-newsरक्तसञ्चार केन्द्रलाई सहयोग

रक्तसञ्चार केन्द्रलाई सहयोग

- Advertisement -spot_img

 प्रदेश टुडे तुलसीपुरमा रहेको रक्तसञ्चार केन्द्रलाई तुलसीपुरका व्यवसायी पदम पोख्रेल (जेठु कान्छु) र मनोज क्लिनिकले स्ट्यान पंखा सहयोग गरेका छन् । रक्तसञ्चार केन्द्रमा आवश्यक वस्तुको सहयोग गरेको प्रति रक्तसञ्चार केन्द्रले धन्यवाद दिएको छ ।
सहयोगीदाताहरूले मानवीय सेवामा रहेको संस्थालाई सहयोग गर्न पाउँदा खुशी भएको बताए । कार्यक्रममा नेपाल रेडक्रसका प्रशासनिक अधिकृत विश्राम अधिकारी, तुलसीपुर–५ का वडा सदस्य सुरेश श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here