- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeमुख्य खबर३९३ को पिसीआर परिक्षण

३९३ को पिसीआर परिक्षण

- Advertisement -spot_img

प्रदेश टुडे
सल्यान, १४ जेठ । सल्यानमा भारतसहित दोस्रो मुलकबाट आएका ३ सय ९३ जनाको पिसीआर परिक्षण गरिएको हो । जिल्लाको बनगाड कुपिण्डे नगरपालिकाले भारतबाट आएर क्वारेन्टाईनमा बसेकाहरूको कोरोना परिक्षण गरेको हो ।
मंगलबार प्रभाकर मावि देवस्थल क्वारेन्टाइनमा बसेका २ सय ४३ र बनगाड क्याम्पसको क्वारेन्टाइनमा रहेका १ सय ५० जनाको पिसीआर परिक्षण गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बासुदेव पोख्रेलले जानकारी दिए । परिक्षण गर्न बाँकी रहेका अन्य व्यक्तिको बिहीबार पिसीआर परिक्षण गरिने पोख्रेलले बताए ।
जेठ १ गतेदेखि अहिलेसम्म नगरपालिकामा सात सय नागरिकहरू भारतलगायत अन्य मुलुकबाट भित्रिएका छन् । हालसम्म नगरमा भित्रिएकामध्ये उनीहरूको पहिलो चरणमा स्वाव संकलन गरी पिसीआर परिक्षण गरिएको उनले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here