- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeफिचरक्वारेन्टाइनमा महिलाको मृत्यु

क्वारेन्टाइनमा महिलाको मृत्यु

- Advertisement -spot_img

प्रदेश टुडे
प्यूठान, १४ जेठ । प्यूठानमा क्वारेन्टाइनमा एक महिलाको मृत्यु भएको छ । ऐरावती गाउँपालिका–६ की २६ वर्षीया महिलाको मंगलबार मृत्यु भएको प्रहरीले जनाएको छ । उनी आफ्नो परिवारसँगै भारतको लुधियानाबाट जेठ ८ गते प्यूठान आएको बताइएको छ ।

उनी ब्रेन ट्युमरको बिरामी रहेको परिवारले जनाएको छ । क्वारेन्टइनमा बसेको अवस्थामा मृत्यु भएकाले दाहासंस्कार कसरी गर्ने भन्नेबारे स्वास्थ्य मन्त्रालयसँग परामर्श भइरहेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पन्थले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here