- Advertisement -spot_img
Sunday, June 20, 2021
Homebreaking-newsसक्रमित आठ जनाको पहिलो रिपोर्ट नेगेटिभ

सक्रमित आठ जनाको पहिलो रिपोर्ट नेगेटिभ

- Advertisement -spot_img


दाङ ।
कोरोना विशेष अस्पताल बेलझुण्डीमा कोरोना संक्रमण पछि उपचार गराइरहेका ८ जनाको पहिलो रिपोर्ट नेगेटिभ देखिएको छ ।

अस्पतालका उपचार रत १६ जनाको पहिलो परिक्षण गरिएको मा ८ जनाको नेगेटिभ आएको अस्पतालका व्यवस्थापक (हे.अ) दोर्ण वलीले जानकारी दिए । बाकेका नीन जना, कपिलबस्तुका ४ जना र दाङका एक जनाको रिपोर्ट नेगेटिभ आएको हो । उनीहरुको दोस्रो रिपार्ट पनि नेगेटिभ भएमा मात्रै डिस्चार्ज गरिने छ । अहिले अस्पतालमा २५ जना कोभिड १९ संक्रमितको उपचार भईरहेको छ । सबै जना को स्वास्थ्य अबस्था सामान्य रहेको वलीले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here