- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरसुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री प्रदान

सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री प्रदान

- Advertisement -spot_img

तुलसीपुर, १३ जेठ ।
दाङमा प्रहरीलाई स्वास्थ्य सामग्री प्रदान गरिएको छ । कोरोना संक्रमणको जोखिम नियन्त्रणका लागि अग्रपंक्तिमा रहेर काम गर्दै आएका प्रहरीहरूलाई नेपाल आयुर्वेद औषधी संघ जिल्ला शाखा दाङले स्वास्थ्य सामग्री प्रदान गरेको हो ।

संघले मंगलबार ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख हरिहरनाथ योगी र प्रवक्ता चक्र डमरपाललाई माक्स, सेनिटाइजर र ग्लोब्स उपलब्ध गराएको छ ।

नेपाल आयुर्वेद औषधि व्यवसायी संघ प्रदेश ५ का अध्यक्ष देवु बस्नेत नेपाल आयुर्वेद औषधि व्यवसायी संघ दाङका सचिव, नेपाल आयुर्वेद औषधि व्यवसायी संघ दाङका कोषाध्यक्ष तथा भ्याली सिद्धार्थ पोलिक्लिनिकका एमडी कर्ण बहादुर ओली, भ्याली सिद्धार्थ पोलिक्लिनिकका अध्यक्ष अमित शर्मा, कञ्चन आयुर्वेद क्लिनिकका डा. कैलाश न्यौपाने, नेपाल आयुर्वेद औषधि व्यवसायी संघ प्रदेश ५ महिला उपाध्यक्ष सुमित्रा थापा, नेपाल आयुर्वेद औषधि व्यवसायी संघ दाङका उपाध्यक्ष अर्जुन गौतम लगायतले अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएका हुन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here