- Advertisement -spot_img
Friday, June 18, 2021
Homeफिचरआगजनी आरोपमा दुई पक्राउ

आगजनी आरोपमा दुई पक्राउ

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर, १३ जेठ । दाङ जेसीबी आगजनी गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ ग्वारखोलामा आइतबार बिहान रक्षाचौर निवासी कृष्णबहादुर खड्काको जेसीबीमा आगजनी गरिएको थियो ।
आगजनी गरेको आरोपमा  तुलसीपुर–४ निवासी ४७ वर्षीय लोकमणि आचार्य र तुलसीपुर–१९ निवासी ३९ वर्षीय कृष्ण थापालाई पक्राउ गरिएको ५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । ग्वारखोलामा पार्किङ गरी राखिएको अनटेष्ट जेसीबीमा आगजनी हुँदा जेसीवी जलेर करिब एक करोड बराबरको क्षति भएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here