- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरजेसीबीमा आगजनी

जेसीबीमा आगजनी

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर, ११ जेठ । दाङको तुलसीपुरमा जेसीबीमा आगजनी भएको छ । शनिबार राति ग्वारखोलामा पार्किङ गरी राखेको अनटेष्ट जेसिबीमा अज्ञात समूहले आगजनी गरेको हो ।
आगजनीबाट जेसिबी पूर्णरूपमा क्षति हुँदा करिब एक करोड बराबरको क्षति भएको दुर्गा कन्ट्रक्सनका प्रोप्राईटर कृष्ण खड्काले जानकारी दिए ।
ग्वारखोलामा ग्राभेल उठाउनका लागि कन्ट्रक्सनले १९ लाख ५० हजारमा ठेक्का लिएको पीडित खड्काले बताए । ग्राभेल उठाउने अन्तिम समय सोमबारसम्म मात्र भएको बताए । ग्राभेल उठाउन स्थानीयले सुरूमा केही अवरोध गरेपनि कागजी प्रक्रिया पूरा गरी काम सुरू गरेको बताए ।
जेसिबीमाथि आगजनी गर्ने अज्ञात समूहको खोजी कार्य तिब्र पारिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक तथा प्रवक्ता चक्र डम्बर पालले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here