- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeमुख्य खबरपीडित सेवा संघको सहयोग

पीडित सेवा संघको सहयोग

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर, ११ जेठ । पीडित सेवा संघ दाङले राहत वितरण गरेको छ । संघले लकडाउनका कारण समस्यामा परेका कैदीबन्दीका परिवारलाई खाद्यान्न तथा नगद सहयोग गरेको छ ।
संघले शनिबार तुलसीपुर उपमहानगरपालिका वडा नं. १६, १८ र १९ वडाका ५ घरपरिवारलाई चामल, दाल र नुन र नगद सहयोग गरेको संघका जिल्ला संयोजक टोपबहादुर महतराले जानकारी दिए ।
संघले परिवारमा एकजना मात्र पढ्ने विद्यार्थी भए ३ हजार, दुईजना विद्यार्थी भए ५ हजार ५ सय र ३ जना भए ८ हजारका दरले नगद सहयोग गरेको छ । संघले आइतबारदेखि उपमहानगरका अन्य वडाहरूमा रहेका कैदीबन्दीका बालबालिकाहरूलाई राहत वितरण गरिने संयोजक महतराले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here