- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homebreaking-news३० नयाँ कोरोना संक्रमित थपिए

३० नयाँ कोरोना संक्रमित थपिए

- Advertisement -spot_img

दाङ, ९ जेठ ।
नेपालमा थप ३० जना कोरोना संक्रमित थपिएका छन् । शुक्रबार बिहान नयाँ संक्रमित थपिएसँगै कोभिड–१९ का पुष्टी भएकाहरूको जम्मा संख्या ४८७ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा ३० जना नयाँ संक्रमित थपिएको जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here