- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरशान्तिनगरमा आइसुलेसन सेन्टर

शान्तिनगरमा आइसुलेसन सेन्टर

- Advertisement -spot_img

प्रदेश टुडे
शान्तिनगर, ९ जेठ । दाङको शान्तिनगर गाउँपालिकाले आइसोलेनसन सेन्टर सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले जिल्लामा कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि आइसुलेसन सेन्टर सञ्चालनमा ल्याएको हो ।
बिहीबारदेखि गाउँपालिकाको वडा नं २ को जनकल्याण माविमा १० वेडको आइसुलेसन वेड सञ्चालनमा ल्याएको शान्तिनगर गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक हरी पुनले जानकारी दिए । पछिल्लो समय दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै जान थालेपछि गाउँपालिकाले आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको हो ।
गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सातवटै वडाहरूमा आइसोलेसन सेन्टर सञ्चालन ल्याउने भएको छ । कोरोना संक्रमितको उपचारलाई ध्यानमा राख्दै गाउँपालिकाले प्रत्येक वडामा २० वेडको आइसोलेसन सेन्टर सञ्चालन ल्याउने तयारी गरिरहेको संयोजक पुनले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here