- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeमुख्य खबरअलपत्र नागरिकको उद्दार

अलपत्र नागरिकको उद्दार

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, ९ जेठ । भारतमा अलपत्र परेका नागरिकहरूको उद्दार गरिएको छ । लकडाउनका कारण भारतका विभिन्न स्थानमा अलपत्र परेका दाङका ३ सय ८० जना नागरिहरूलाई उद्दार गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए । उनले छिमेकी मुलुकमा मजदुर गर्न गएका नागरिकहरूलाई दाङ भित्र्याइएको बताए ।
विभिन्न क्षेत्रमा अलपत्र रहेका नागरिकहरूलाई उद्दार गरी क्वारेन्टाइनमा राखिएको छ । जुमनाहा नाका हुँदै जिल्ला भित्रिएका उनीहरूलाई स्थानीय सरकारले सम्बन्धित क्षेत्रको क्वारेन्टाइनमा राखिएको रिजालले जानकारी दिए ।
सीमा क्षेत्रमा अलपत्र अवस्थामा बस्दा कोरोना संक्रमणको जोखिम बढ्दै जाने भएपछि उनीहरूलाई स्थानीय तहको समन्वयमा उद्दार गरी क्वारेन्टाइनमा राख्ने काम भइरहेको उनले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here