- Advertisement -spot_img
Sunday, June 13, 2021
Homebreaking-newsदाङमा थप एकजनामा कोरोना संक्रमण

दाङमा थप एकजनामा कोरोना संक्रमण

- Advertisement -spot_img


दाङ, ८ जेठ ।
दाङमा थप एकजनाको कोरोना संक्रमण भएको भेटिएको छ । राप्ती सवास्थ्य विज्ञान प्रतिष्ठानमा भएको पिसिआर परिक्षणमा घोराही उपमहानगरपालिकाले सञ्चालन गरेको कुइरेपानी क्वारेन्टाइनमा रहेका घोराही उपमहानगरपालिका वडा नं. ३ का ३७ वर्षका एकजना पुरुषमा कोरोना रिपोर्ट पोजेटिभ देखिएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा संगीता भण्डारीले जानकारी दिइन् ।

उनी जेठ ५ गते भारतबाट आएका थिए । उनीसहित आएका पाँचजनामा एकजनालाई कोरोना पोजेटिभ देखिएको हो । यो सहित दाङमा तीनजनाका कोरोना संक्रमण देखिएको छ भने दुईजना जिल्ला बाहिर रहेको दाङका व्यक्तिमा कोरोना संक्रमण देखिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here