- Advertisement -spot_img
Sunday, June 20, 2021
Homebreaking-newsभेरी नदीमा डुबेर बालिका वेपत्ता

भेरी नदीमा डुबेर बालिका वेपत्ता

- Advertisement -spot_img

इन्द्र बुढाथोकी
सल्यान, ५ जेठ ।

सल्यान बनगाड कुपिण्डे नगरपालिका एक बालिका भेरी नदीमा बेपत्ता भएकी छ्न । बेपता हुनेमा बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर १ घाटगा निवासी प्रेम विकको १० वर्षीय छोरी लक्ष्मी विक रहेकी छन् ।

उनी आइतबार बेलुकी ७ बजेतिर भेरी नदीमा पानी ल्याउन साथीहरूसँग गएकी थिइन् । स्थानीयका अनुसार गाउँको धारामा खानेपानी नआएकोले भेरी नदीमा खानेपानी ल्याउन जाँदा भेरी नदीले बगाएको छ ।

राति अबेर र धमिलो भेरी भएकोले खोजी कार्य गर्ने नसकिएको ईलाका प्रहरी कार्यालय सल्ली बजारले जनाए छ । सोमबार बिहानैदेखि भेरी नदीमा डुबेर बेपत्ता बालिकाको खोजी कार्य भैरहेको ईलाका प्रहरी कार्यालय सल्ली बजारले जनाएको छ । खानेपानीको समस्या हुदा बर्षेनी भेरी नदीमा बेपत्ता हुने गर्दछन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here