- Advertisement -spot_img
Sunday, June 20, 2021
Homebreaking-newsकोरोना संक्रमणले एकको मृत्यु

कोरोना संक्रमणले एकको मृत्यु

- Advertisement -spot_img

काठमाडौं ।
कोरोना भाइरस (कोभिड(१९) ले एक महिलाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीय सुत्केरीको कोरोनाले मृत्यु भएको हो । नेपालमा कोरोनाले मृत्यु हुने उनी पहिलो व्यक्ति हुन् । स्वास्थ्य मन्त्रालयले कोरोनाबाट नै उनको मृत्यु भएको पुष्टी गरेको छ । मन्त्रालयले नेपालमा कोरोना संक्रमणबाट मर्ने उनी पहिलो व्यक्ति भएको बताएको छ ।
केही दिनअघि शिक्षण अस्पतालमा सुत्केरी भएकी उनी घर फर्किएपछि उच्च ज्वरो , स्वासप्रश्वासमा समस्या देखिए पछि स्थानीय स्वास्थ्य संस्थामा उपचार भएको थियो । उपचार स्थानीय स्तरमा सम्भव नभए पछि धुलिखेल अस्पतालमा उपचारका लागि ल्याइएको थियो । उनको बिहीबार राति मृत्यु भएको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here