- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homebreaking-newsशान्तिनगर वडा नं. ३ सिल

शान्तिनगर वडा नं. ३ सिल

- Advertisement -spot_img

शान्तिनगर, ३ जेठ ।
शान्तिनगर गाउँपालिका वडा नं ३ लाई आइतबारदेखि सिल गरिने भएको छ । दाङमा कोरोनाको संक्रमण बढ्न थालेपछि सबै खालका आवागमन बन्द गर्दै शान्तिनगर गाउँपालिका वडा नम्बर ३ को क्षेत्रलाई सिल गर्न लागिएको वडा नम्बर ३ का वडा सदस्य इम बहादुर केसीले जानकारी दिए ।

उनले आइतबार बिहान ३ बजेदेखि वडालाई सिल गर्न लागिएको बताए । लकडाउनको उल्लङ्घन गर्दै मानिसहरूको आवतजावत बढिरहेको र साना सवारी साधनहरूको आवागमन समेत नरोकिएका कारण वडा समितिको निर्णयअनुसार यस्तो निर्णय गरिएको उनले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here