- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeमुख्य खबरबैंक तीनदिन खुल्ने

बैंक तीनदिन खुल्ने

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर, २ जेठ ।

तुलसीपुर क्षेत्रका बैंकहरू तीन दिनमात्रै खुल्ने भएका छन् । लकडाउनको संवेदनशीलतालाई मध्यनजर गर्दै बैंकहरू हप्तामा तीनदिन खुल्ने भएका हुन् ।

कोरोना संक्रमणको जोखिम बढ्दै गएको भन्दै बंैकहरू तीन दिनमात्रै खोलिने भएको हो । बिहीबार स्थानीय तह र बैंक कर्मचारीहरूबीच भएको छलफलले आइतबार, मंगलबार र बिहीबार बैंकहरू खोल्ने निर्णय गरेको हो ।

लकडाउन अवधिभर सातामा तीनदिन बिहान १० देखि दिउँसो १ बजेसम्म बैंकहरूले सेवा प्रदान गर्ने भएका छन् । बंैक खोल्दा अनिवार्य रूपमा सामाजिक दूरी कायम गर्ने, मास्क र स्यानिटाइजरको प्रयोग गर्नुपर्ने निर्णयसमेत गरिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here