- Advertisement -spot_img
Sunday, June 20, 2021
Homebreaking-news१९१ पुगे कोरोना संक्रमित

१९१ पुगे कोरोना संक्रमित

- Advertisement -spot_img

काठमाडौं, ३० बैशाख ।
नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९१ पुगेको छ । मंगलबार एकै दिन ५७ जनामा कोरोना संक्रमण (कोभिड–१९) देखिएपछि संक्रमितको संख्या १ सय ९१ पुगेको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंको प्रयोगशालामा गरिएको परीक्षणमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अब यो सहित कोरोना संक्रमितको संख्या १ सय ९१ पुगेको छ ।

कपिलवस्तुका ८ जना, रुपन्देहीका ९ जना, पर्साका ३९ जना र बाराका १ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा.समिर कुमार अधिकारले जनाएका छन् । स्वास्थ्य अवस्था सामान्य रहेका उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here