- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homebreaking-newsप्रहरीको ज्याजतीविरुद्ध व्यवसायी आन्दोलित

प्रहरीको ज्याजतीविरुद्ध व्यवसायी आन्दोलित

- Advertisement -spot_img

दाङ ।

अतिआबयक बस्तुका खरिद तथा विक्रिका लागि प्रशासनले तोकेको समयमा प्रहरीले व्यवसायी र नागरिकहरुप्रति गरेको दुव्यवहार र बर्दीको आडमा गरिएको जयाजती विरुद्ध यहाका उद्योगी व्यवसायीहरु आल्दोलित भएका छन ।


तुलसीपुर बजार क्षेत्रमा प्रहरी अधिकृतहरु बाट नै भएको ज्याजदी पटक पटक विवादित बनदै आएको छ । जिल्ला प्रशासनको समन्वयमा प्रत्यकि दिन विहान ६–९ को समय सुरक्षित अवस्था भएर किन मेल र बेचविखनको भए पनि प्रहरीले त्यहि समय व्यवपारी र नागरिकहरुलाई दुव्र्यबहार गर्ने गरेको तुलसीपुर उद्योग वाणिजय संगल जनाएको छ । त्यसकै विरोधका शनिवा देखि अनिश्चित कालिन ब्यापार व्यवसाय बन्द गरिएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरले गरेको ज्याजतीका विरुद्ध व्यापारीहरु आन्दोलित भएका छन् कोरोना भाईरसको संक्रमणवाट वच्न सरकारले चैत्र ११ गते देखि शुरु गरेको लकडाउनका कारण सर्वसाधारणको दैनिकी कष्टकर वन्दै गए पछि तुलसीपुर क्षेत्रका अतिआवश्यक खाद्यान्नका पसलहरु विहान ९ वजे सम्म खोल्ने निर्णय भएको थियो ।
स्थानीय सरकार र प्रहरी, प्रशासनसंगको समन्वयमा खोलीएका पसलहरुमा आएर प्रहरीले जथाभावी लाठी प्रहार गरेको भन्दै तुलसीपुरका व्यापारीहरुले अनिश्चित कालका लागि सबै व्यापार व्यवसाय, उद्योग कलकारखाना वन्द गर्ने निर्णय गरेको संघका अध्यक्ष विरबहादुर रावत (विरु)ले बताए ।


तुलसीपुर उद्योग वाणिज्य संघले व्यवसायीहरुले प्रहरीले कृष्ण वहादुर पुन, कालु जैसी लगायतको पसल भित्रै गएर व्यवसायीलाई कुटपिट गरेको घटनाको निन्दा गर्दै गम्भिर ध्यानाकर्षण भएको जनाएका थिए । ग्यांस लगायतका अतिआवश्यक वस्तुहरु समेत सरल रुपमा विक्रिवितरण र आवत जावतमा अवरोध पु¥याएको भन्दै इलाका प्रहरी कार्यालय तुलसीपुरको ध्यानाकर्षण गराएका छन । ं
व्यवसायीहरुवाट पटक पटक गुनासो आए पछि वाणिज्य संघले इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी हरिहर नाथ योगी संग छलफल र समस्या राख्दा कार्यालय प्रमुखवाट आएको प्रतिवद्धता समेत पुरा नभए पछि वाध्या भएर आफ्नो र व्यवसायीको सुरक्षालाई मध्यनजर गर्दै व्यापार व्यवसाय वन्द गर्नु परेको विज्ञप्ती सार्वजनिक गरि उल्लेख गरिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here