- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरचट्याङबाट दुईको मृत्यु

चट्याङबाट दुईको मृत्यु

- Advertisement -spot_img

प्रदेश टुडे
रोल्पा, २५ बैशाख ।

चट्याङ लागेर रोल्पामा दुईजनाको मृत्यु भएको छ । बिहीवार बिहान परेको चट्याङले लागेर रोल्पा लुङ्गी गाउँपालिका वडा नं २ सिर्पका ६३ बर्षिय भीमबहादुर विक र ४० बर्षिय चित्र पुनको मृत्यु भएको वडा अध्यक्ष अमृत घर्तीले जानकारी दिएका छन् ।

दुबैको घटनास्थलमै मृत्यु भएको हो । करिव ६० मिटरको दूरीमा रहेका दुबैको घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुरूङले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here