- Advertisement -spot_img
Friday, June 18, 2021
Homebreaking-newsसंक्रमितको संख्या ९९ पुग्यो

संक्रमितको संख्या ९९ पुग्यो

- Advertisement -spot_img

काठमाडौं

नेपालमा संक्रमितको संख्या ९९ पुगेको छ । पहिलो पटक दुई महिनाको शिशुमासमेत कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बुधबार पर्साका दुई महिनादेखि ६६ वर्षसम्मका गरेर १७ जनामा कोरोना पुष्टि भएको हो। जसमध्ये सात महिला र १० पुरुष छन्।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here