- Advertisement -spot_img
Sunday, June 20, 2021
Homebreaking-newsनेपालगञ्जमा सात नयाँ सक्रमति

नेपालगञ्जमा सात नयाँ सक्रमति

- Advertisement -spot_img


२३ पुग्यो संख्या


प्रदेश टुडे
बाँके ।

नेपालगञ्जमा सात जना कोरोना भाइरसका नयाँ सक्रमित थपिएका छन । भेरी अस्पताल, नेपालगञ्जमा भएको परीक्षणको मंगलबार बिहान आएको रिपोर्ट अनुसार ७ जना नयाँ संक्रमित थपिएका हुन् ।

यो सहित कोरोना संक्रमितको संख्या नेपालमा ८२ पुगेको छ । नेपालगञ्जमा मात्रै यसअघि १६ जनामा कोरोना भेटिएका्े छ ।
स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार नयाँ संक्रमितहरु नेपालगञ्ज ८ का २२, ३० र ४० वर्षका पुरुष र ०९, ३२, ३४ र ५५ वर्षका महिला रहेका छन् । मन्त्रालयका अनुसार उनीहरु स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here