- Advertisement -spot_img
Friday, June 18, 2021
Homeफिचर२२ को आरडिटी रिपोर्ट नेगेटिभ

२२ को आरडिटी रिपोर्ट नेगेटिभ

- Advertisement -spot_img

प्रदेश टुडे
सिसहनिया, २३ बैशाख ।

दाङको राप्ती गाउँपालिकाका २२ जनाको आरडिटी रिपोर्ट नेगेटिभ आएको छ । गाउँपालिकाको ऐरावती बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएका उनीहरूको रिपोर्ट नेगेटिभ देखिएको छ । रिपोर्ट नेगेटिभ देखिएपछि १३ जनालाई घर पठाइएको छ ।

क्वारेन्टाइनमा बसेका कुनै पनि व्यक्तिमा कोरोना संक्रमण नदेखिएपछि उनीहरूलाई घर पठाइएको राप्ती गाउँपालिका स्वास्थ्य शाखा संयोजक नारायण राउतले जानकारी दिए ।

उनले विश्वविख्यात समस्या कोरोनाभाइरसको बढ्दो संक्रमणको रोकथाम तथा सुरक्षाका लागि अन्य जिल्ला तथा देशबाट घर आउनेलाई राप्ती गाउँपालिकाको दुई स्थानमा क्वारेन्टाइन स्थापना गरी बस्ने ब्यवस्था मिलाईएको बताए ।

विभिन्न जिल्लाबाट पैदल हिडेर घर आएका गाउँपालिका वडा नम्बर २ का १३ जनाको आरडिटी परिक्षण गर्दा कोरोना नतिजा नेगेटिभ आएकाले केही दिन होम क्वारेन्टाइनमा बस्न अनुरोधसहित घर पठाइएको राउतले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here