Wednesday, March 27, 2024
Homebreaking-newsतुलसीपुर बैंकर्स क्लवको रक्तदान

तुलसीपुर बैंकर्स क्लवको रक्तदान

- Advertisement -spot_img

तुलसीपुर, १९ बैशाख ।
तुलसीपुर बैंकर्स क्लवले रक्तदान गरेको छ । श्रमिक दिवसको अवसर पारेर कोभिड–१९को महामारीको समयमा बिरामीहरुलाई रगतको अभाव देखिएको र रक्तसञ्चार केन्द्रमा समेत रगत अभाव भएपछि क्लवले सदस्यहरुबाट रक्तदान अभियान सञ्चालन गरेको हो ।

तुलसीपुर रक्तसञ्चार केन्द्रमा सहभागी भएर अभाव हटाउन रक्तदान गरिएको क्लवका अध्यक्ष सरोज लामिछानेले बताए । पहिलो चरणमा पदाधिकारी तथा सदस्यहरुले रक्तदान गरेको र आवश्यक परे अरु पनि गरिने उनले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here