- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeमुख्य खबरशान्तिनगरमा सबैको रिर्पोट नेगेटिभ

शान्तिनगरमा सबैको रिर्पोट नेगेटिभ

- Advertisement -spot_img

प्रदेश टुडे
शान्तिनगर, १९ बैशाख ।

दाङको शान्तिनगर गाउँपालिकाका ३० जनाको आरडिटी परिक्षण गरिएको छ । आरडिटी परिक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको गाउँपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

गाउँपालिकास्थित विपी मावि बयाले सिमतारामा सञ्चालन गरिएको क्वारेन्टाइनमा राखिएका सबैको आरडिटी परिक्षण रिपोर्ट नेगेटिभ देखिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरी पुनले बताए ।

उनले गत चैत १७ गतेदेखि सञ्चालन गरिएको २० शैंयाको क्वारेन्टाइनमा अहिले वडा नम्बर १ का ३ जना र वडा नम्बर ३ का १ गरी जम्मा ४ जनालाई राखिएको बताए । क्वारेन्टाइनमा राखिएको उनीहरुको आरडिटी परिक्षण रिपोर्टपछि घर पठाईने भएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here