- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeमुख्य खबरफुड बैंकमा खाद्य सामग्री

फुड बैंकमा खाद्य सामग्री

- Advertisement -spot_img

प्रदेश टुडे
शान्तिनगर, १७ बैशाख ।

दाङको शान्तिनगर गाउँपालिकाको फुड बैंकमा खाद्य सामग्री संकलन गरिएको छ । मंगलबार महिला पुनस्र्थापना केन्द्र (ओरेक) नेपाल दाङ शाखाले फुड बैंकमा खाद्य सामग्रीहरू संकलन गरी जम्मा गरेको छ ।

लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरी जीविकोपार्जन गर्ने मजदुर परिवारहरूका लागि मध्यनजर गर्दै सञ्चालन गरिएको फुड बैंकमा ओरेक दाङले १० क्विन्टल चामल, ८० केजी दाल, ४० लिटर तेल, ४० केजी नुन, ४० केजी चना, ४० केजी सर्फ, २ सय ४० थान साबुन र ८० मिटर सुति कपडा हस्तान्तरण गरिएको दाङ शाखा संयोजक ईश्वरी थापाले जानकारी दिईन् ।

यसैगरी फुड बैंकमा जिल्लाका विभिन्न संघ संस्थाले नगद र खाद्य सामग्री सहयोग गर्ने क्रम जारी रहेको गाउँपालिकाले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here