- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरपरेवालाई चारो

परेवालाई चारो

- Advertisement -spot_img

दाङ, १५ बैशाख ।
विपद्को बेला नियमित स्थानीय मजदुर र बिपन्न नागरिकलाई राहत र उपचारमा सहयोग गर्दै आएको घोराही उपमहानगरपालिका–१३ को वडा समितिसहितको राजनीतिक संयन्त्रले घोराहीका विभिन्न मन्दिरमा रहेका परेवाहरुलाई चारोको व्यवस्था गरेका हुन् ।

वडा अध्यक्ष रवि घर्ती मगरको नेतृत्वमा वडा सदस्य केशव गिरी, राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुकका जिल्ला सचिव तुल्सीराम पन्थी सामाजसेवी घनश्याम घिमिरे लगायतले उक्त कार्यको अग्रसरता लिएका हुन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here