- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homebreaking-newsकरेन्ट लागेर एकको मृत्यु

करेन्ट लागेर एकको मृत्यु

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर ।

दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । तुुलसीपुर उपमहानगरपालिका–१८ बिजौरीका ३७ वर्षिय बलबहादुर थापाको नालामा करेन्ट लगाएर माछा मार्ने क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता चक्रडम्बर पालले जानकारी दिए ।
आज स्थानीय कुलोमा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर गम्भिर घाइते भएका थापाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा निधन भएको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here