- Advertisement -spot_img
Sunday, June 13, 2021
Homebreaking-newsराप्ती बबई क्याम्पसको साधारण सभा स्थगित

राप्ती बबई क्याम्पसको साधारण सभा स्थगित

- Advertisement -spot_img


प्रदेश टुडे
तुलसीपुर ।
राप्ती बबई क्याम्पस तुलसीपुरको साधारण सभा स्थगित भएको छ । २०७७ साल बैशाख ६ गतेलाई तोकिएको क्यापसको साधारण सभा नोवेल कोरोना (कोभिड—१९) को महामारीका कारण स्थगत गरिएको राप्ती बबई क्याम्पसका प्रमुख युवराज रावतले बताए ।
उनले यो भिषम परिस्थितिको सामना गर्न सबै आफनो स्थानबाट लाग्नु पर्ने अवस्था रहेको र, सरकारले समेत सभा, सम्मेलन भेला भएर गरिने कार्यक्रमहरुगर्न रोक लगाएका कारण अर्काे सूचना जारी नहुदासम्मका लागि क्याम्पसको साधारण सभा स्थगत गरिएको जानकारी दिए । उनले नयाँ मिति सञ्चालक समितिको निर्णय अनुसार देशको सहज अस्था भए पछि तय हुने समेत बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here