Saturday, March 15, 2025
Homeअर्थगाउँपालिकालाई योगीले गरे १ लाख सहयोग

गाउँपालिकालाई योगीले गरे १ लाख सहयोग

- Advertisement -spot_img
गाउँपालिका अध्यक्षलाई सहयोग रकम हस्ताणरण गर्दे योगी । तस्बिर :प्रदेश टुडे

दुख हरण यादव
गढवा ।
गढवागाउँपालिका भित्रका विपनन तथा गरीव नागरिकोको सहयोगको लागि व्यवसायी शंकरनाथ योगिले गढवा गाउँपालिकालाई एक लाख एक हजार रुपैया सहयोग गरेका छन ।
.ले कोरोना भाइरस नियन्त्रण तथा रोकथामको लागि सरकारले लागू गरेको लकडाउन पालना गरिरहेका गरिब तथा अति बिपन्न परिवारलाई जिबिकोपार्जनमा सहयोग गर्न स्थापना गरेको प्रकोप ब्यबस्थापन कोषमा राहत दाङका उद्योगी ब्यबसायी शकरनाथ योगीले नगद १ लाख १ हजार सहयोग गरेका हुन ।
नेपाल सरकारले गरेको लकडाउन बाट प्रभावित भएका बिपन्न बर्गलाई सहयोग होस भन्ने उद्देश्यले र एकद्वारा प्राणालीबाट राहत बितरण गर्दा कोहि न दोहोरिने र न छुट्ने भएकोले गाउँपालिका प्रकोप ब्यबस्थापन कोषमा रकम सहयोग गरेको व्यबसायी योगीले बताए । गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवलाई हस्तान्तरण गरेका हुन । रकम बुझ्दै गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले सहयोगको उच्च मुल्यांकन गर्दै यस रकमको पारदार्शी तरिकाले सदुपयोग गर्ने बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here