- Advertisement -spot_img
Thursday, June 17, 2021
HomeUncategorizedराहात कोषमा एनप्याब्सनको सहयोग

राहात कोषमा एनप्याब्सनको सहयोग

- Advertisement -spot_img

तुलसीपुर २५ चैत्र ।
एन प्याब्सन तुल्सिपुरले कोरोना भाईरस वाट समस्यामा परेका नगरवासिहरुको सहज जीवन यापनका लागि रु १ लाख वढि आर्थिक सहयोग गरेको छ । एन प्याव्सन तुलसिपुरले आफ्ना सदस्य विद्यालयहरुवाट संकलन गरेको नगद एकलाख एक हजार एक सय एक रुपैया सहयोग रकम तुलसीपुर नगर अध्यक्ष शालिकराम कार्कीले तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेलाई हस्ताणतरण गरेका हुन ।
उक्त सहयोग रकमले नगरमा रहेका गरिव तथा विपन्न परिवारको जीवन यापनमा सहजता आउने अपेक्षा एन प्याव्सनले लिएको छ । मेयर पाण्डेले सहयोग रकमले कोरोना भाईरसले गर्दा लकडाउनमा परि समस्यामा परेका नगरवासिहरुको समस्या समाधानमा सहयोग पुग्ने भन्दै धन्यवाद प्रकट गरे । सो अवसरमा एन प्याव्सनका केन्द्रीय सदस्य प्रकाश कुमार शर्मा, दाङ जिल्ला अध्यक्ष विमल गौतम, उपाध्यक्ष भोजराज न्यौपाने लगायतको सहभागिता रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here