- Advertisement -spot_img
Sunday, June 20, 2021
HomeUncategorizedकर्तव्य ज्यान मुद्धाका आरोपी पक्राउ

कर्तव्य ज्यान मुद्धाका आरोपी पक्राउ

- Advertisement -spot_img

दाङ २५ चैत
दाङमा कर्तव्य ज्यान मुद्धाका आरोपी एक जना ६ दिनपछि पक्राउ परेका छन् । कतव्र्य ज्यान मुद्धाको आरोपमा प्रहरीले राजपुर गाँउपालिकाका–१ रसरीखोलका २४ वर्षिय जसराम कामीलाई पक्राउ गरेको हो । आफ्नै दाई ३२ वर्षिय प्रेमबहादुर कामीलाई चैत १९ गतै दाउरा प्रहार गरी हत्या गरेको आरोप उनलाई प्रहरीले पक्राउ गरेको हो ।
घर नजिकै मसुरोको भुसमा लुकिछिपी बसेका उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here