- Advertisement -spot_img
Sunday, June 20, 2021
Homebreaking-newsसरसफाई सामग्री सहयोग

सरसफाई सामग्री सहयोग

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ,२३ चैत ।
दाङको तुलसीपुरमा रहेको दंगीशरण पोलिकिल्निकले कोरोना भाइर नियन्त्रणका लागि तुलसीपुर उपमहानगरपालिकाको स्वास्थ्य महाशाखालाई सामग्री सहयोग गरेको छ । आफु पनि बचौ र अरुलाई पनि बचाउने भन्ने उदेश्यले सरसफाई सामग्री प्रदान गरिएको पोलिकिल्निकका अध्यक्ष जिवराज चौधरीले बताए । उनले नगरका स्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख ओमप्रसाद न्यौपानेलाई सरसफाई सामग्री हस्तान्तरण गरिएको बताए ।

पोलिकिल्निकले २८८ थान हात धुने सावुन, २८८ थान कपडा धुने साबुन गरि १५ हजार बराबरको सहयोग गरिएको हो । दाङको तुलसीपुरबसपार्कमा निकट भविष्यमा नै सचालन हुन लागेको दंगीशरण पोलिकिल्निकले सचालन पूर्वण सामाजिक सेवा सुरु गरेको सञ्चालक समिति कोषाध्यक्ष अनिल श्रेष्ठले बताए । कार्यक्रममा सदस्यहरु वीर बहादुर वली, रमेश पछ्लड्ंगा मिनराज न्यौपाने प्रवन्घ निर्देशक डा राजेशवर अर्याल रहेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here