बम विस्फोट हुदा रोल्पामा चार बालबालिकाको मृत्यु
प्रदेश टुडे रोल्पा,१८ बैशाख । रोल्पाको त्रिवेणी गाउँपालिका वडा नं ७ गैरी गाउँको तुम्ला जंगलमा बम विस्फोट हुदा चार बालबालिकाको मुत्यु भएको छ । रोल्पा प्रहरीका अनुसार बालबालिकाहरु जंगलबाट गाइ चराएर घर फर्कदै गर्दा त्यो घटना भएको हो । विस्फोट भएकै क्षेत्रमा अर्काे एक सकेट बम समेत फेला परेको छ । प्रहरी प्रमुख चित्र बहादुर […]
Continue Reading