- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeमुख्य खबरअसिना पानीले क्षति

असिना पानीले क्षति

- Advertisement -spot_img

प्रदेश टुडे
घोराही, ४ चैत ।

दाङमा शनिबार र आइतबार परेको असिना पानीले तरकारी तथा अन्नबालीमा ठूलो क्षति पु¥याएको छ । दुई दिन परेको असिनापानी र हावाहुरीले तरकारी खेती र बिभिन्न अन्न बालीमा क्षति पु¥याएको हो ।

असिना पानीले तुलसीपुर, घोराही, बबई, शान्तिनगर, दंगीशरण, लमही, राजपुर, गढवा, राप्ती गाउँपालिकाको तल्लो क्षेत्रमा क्षति पु¥याएको कृषि ज्ञान केन्द्र दाङका प्रमुख सन्देश धितालले बताए । शनिबारको असिना पानीले जिल्लाका विभिन्न क्षेत्रको किसानले लगाएको तरकारीमा समेत क्षति पु¥याएको छ ।

किसानले लगाएका आलु, गोभी, टमाटर, आँप, तोरी, गहुँ, मसुरोमा क्षती भएको भएको उनले बताए । असिना पानीले कति क्षति पु¥याएको छ भन्ने बारेमा विवरण संकलन सुरू गरिएको छ । हिउँदे बर्षाले केही राहत गरेको भए पनि पछिल्लो पटकको असिना पानीले क्षति पु¥याएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here