- Advertisement -spot_img
Friday, June 18, 2021
Homeमुख्य खबरमावि अमेलियाको अध्यक्षमा खड्का

मावि अमेलियाको अध्यक्षमा खड्का

- Advertisement -spot_img

प्रदेश टुडे
अमिलिया, ३० फागुन ।

माध्यमिक विद्यालय अमिलियाको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा मनजित खड्का चयन भएका छन् । विद्यालयको व्यवस्थापन समितिको भेलाले खड्कालाई सर्वसम्मत चयन गरेको हो ।

जेष्ठ सदस्य हिरा गिरीको अध्यक्षतामा बसेको बैठकले पदेन सदस्यमा वडा अध्यक्ष भेषबहादुर केसी, प्रधानाध्यापक गोपाल न्यौपाने,

निर्वाचित सदस्य चन्द्रा बस्नेत, सन्ध्या वली, केदारसिंह थापा, शिक्षक प्रतिनिधि नेपबहादुर डाँगी, मनोनित सदस्य हिरा गिरी, श्रीराम चौधरी दहित सदस्य रहेका छन् । विद्यालयका प्रधानाध्यापक गोपाल न्यौपाने सदस्य सचिव चयन भएका छन् ।

विद्यालयजस्तो पवित्र संस्थामा दलीय राजनीतिक प्रतिस्पर्धा भइरहेको अवस्थामा यसरी सर्वसहमतिमा विद्यालय व्यवस्थापन समिति गठन हुनुलाई सकारात्मक रूपमा लिनुपर्ने चाँदनी टोल विकास संस्थाका सचिव कृष्ण कुमार थापाले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here