- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeमुख्य खबरघुम्ती शिविर सञ्चालन

घुम्ती शिविर सञ्चालन

- Advertisement -spot_img

प्रदेश टुडे
सल्यान, २६ फागुन 

सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा अस्थायी परिवार नियोजन सम्बन्धी घुम्ती शिविर सञ्चालन भएको छ । नगर स्वास्थ्य शाखाको आयोजनामा सञ्चालन भएको शिविरमार्फत ४९ जना महिलाहरूले स्वास्थ्य सेवा लिएका छन् ।

शिविरमार्फत धेरैजसो महिलाहरूले इम्प्लान्ट र आयुसिडी सेवा लिएको नगर स्वास्थ्य संयोजक बासुदेव पोखरेलले जानकारी दिए ।

लामो समयदेखि परिवार नियोजनका अस्थायी साधनहरूको अभाव झेल्दै आएका महिलाहरूलाई शिविरमार्फत ठूलो राहत मिलेको उनले बताए ।

शिविरमा संयोजक पोख्रेलले, अनमी सन्तोषी रावत, मनिषा सिंहलगायत अन्य तालिम प्राप्त स्वास्थ्यकर्मीहरूले स्वास्थ्य सेवा प्रदान गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here