- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeमुख्य खबरबिजौरी उवासंघमा उपसमिति गठन

बिजौरी उवासंघमा उपसमिति गठन

- Advertisement -spot_img

प्रदेश टुडे
बिजौरी, २६ फागुन ।

बिजौरी उद्योग वाणिज्य संघले दुई उपसमिति गठन गरेको छ ।

आइतबार वाणिज्य संघका अध्यक्ष प्रेमनाथ योगीको अध्यक्षतामा बसेको बैठकले बिजौरी क्षेत्रको होटल व्यवसायलाई व्यवस्थित गर्न चिया नास्ता होटल व्यवसायी र मदिराजन्य होटल व्यवसायी गरी दुई उपसमिति गठन गरेको हो ।

बैठकले हर्कबहादुर बुढाथोकीको संयोजकमा चिया, नास्ता होटल व्यवसायी उपसमिति गठन गरेको छ ।

जसको सदस्यहरूमा भूपबहादुर वली, भिमसेन सुनार, सुनिल भुसाल र विमला पुन रहेका छन् । त्यस्तै यज्ञबहादुर खड्काको संयोजकत्वमा गठन गरिएको मदिराजन्य होटल व्यवसायी उपसमितिमा टोपा डाँगी, यादव भुसाल, मीना चौधरी, राम चौधरी, सीता चौधरी र कृष्ण श्रेष्ठ रहेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here