- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeमुख्य खबरपतञ्जली योग समिति गठन

पतञ्जली योग समिति गठन

- Advertisement -spot_img

तुलसीपुर, २५ फागुन ।

तुलसीपुर उपहानगरपालिका वडा नम्बर ९ बेलुवामा पतञ्जली योग समिति गठन गरिएको छ ।

पतञ्जली योग समिति वडा नम्बरको भेलाले शनिबार गिरिराज न्यौपानेको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा सुशीला भट्टराई, सचिवमा थानेश्वर भट्टराई, कोषाध्यक्षमा रमा पोखरेल शर्मा, सदस्यहरूमा दोर्णा भट्टराई, विनकला पौडेल, कल्पना डाँगी, भागवत यादव, लालबहादुर खड्का, यशोदा खरेल र केशरी दाहाल रहेका छन् ।

समितिको सल्लाहकारमा प्रह्लाद शाह, टेकबहादुर खड्का, ओजबहादुर खड्का, झरेन्द्र खरेल, हरिलाल पौडेल, रूपलाल घर्ती र सीता शर्मा निउरे रहेका छन् ।

पतञ्जली योग समिति वडा समिति वडा नम्बर ९ का अध्यक्ष केशव बस्नेतको अध्यक्षता नगर कमिटीका अध्यक्ष प्रह्लाद शाह र नगर कमिटीका संयोजक टेकबहादुर खड्काको आतिथ्यतामा भेला भएको हो । कार्यक्रमको सहजीकरण गणेश केसीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here