- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeमुख्य खबरदश हजार घरको बिमा

दश हजार घरको बिमा

- Advertisement -spot_img

सल्यान, २३ फागुन । कर्णाली प्रदेश सरकारले १० जिल्लाका जोखिमग्रस्त क्षेत्रका १० हजार घरको बिमा गर्ने भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार जोखिमग्रस्त क्षेत्रका १० हजार घरको बिमा गर्ने प्रक्रिया थालिएको हो ।
मन्त्रालयले घर बिमा कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमै १० हजार घरको बिमा गर्न ५० लाख बजेट विनियोजन गरेको छ । कर्णालीका सबै जिल्लामा लागू हुने यो कार्यक्रमअन्तर्गत सुर्खेत बाहिरका ९ जिल्लाका कम्तिमा पाँच हजार घर र बाँकी सुर्खेतका जोखिमग्रस्त क्षेत्रका घरको बीमा गरिने भएको बुझिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here