- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeमुख्य खबरतुलसीपुर उपमहानगरपालिका ५ ले वडा भित्र कुनै पनि कार्यक्रम नगर्ने

तुलसीपुर उपमहानगरपालिका ५ ले वडा भित्र कुनै पनि कार्यक्रम नगर्ने

- Advertisement -spot_img

तुलसीपुर, २२ फागुन । तुलसीपुर उपमहानगरपालिका वडा न. ५ ले वडा भित्र कुनै पनि कार्यक्रम, सभा, गोष्ठी नगर्ने भएको छ । वडा अध्यक्ष बीरेन्द्र कुमार शाहले विश्व भर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट सुरक्षा अपनाउन निर्णय गरिएको बताए । अन्य कार्यालय, संघसंस्थाहरुलाई  वडा भित्र कुनै पनि कार्यक्रम नगर्न अनुरोध समेत गरिएको वडा सदस्यी सुरेशकुमार श्रेष्ठले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here