- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeसमाजसहयोगको अपिल

सहयोगको अपिल

- Advertisement -spot_img

शान्तिनगर, २० फागुन । स्तन क्यान्सरबाट पीडित ४४ बर्षिय पवित्रा आलेले आर्थिक सहयोगको लागि अपिल गरेकी छन् । आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या आएको भन्दै उनले सबैलाई आर्थिक सहयोग गर्नका लागि अनुरोध गरेकी हुन् ।
पश्चिम दाङ शान्तिनगर गाउँपालिका वडा नं. ३ वाडेडाँडा निवासी आले बिगत ३ वर्षदेखि स्तन क्यान्सरबाट पीडित छिन् । श्रीमानको मृत्यु भएको र घरको आर्थिक अवस्था कमजोर हुँदा घरमै रोग पालेर बस्न बाध्य भएको भन्दै उनले सहयोगको अपिल गरेकी हुन् ।
सहयोग गर्न चाहने ईच्छुकले आलेकी बहिनी रमा बुढाथोकीको नाममा रहेको सिद्धार्थ बैंकको खाता नं. ०१४१५०८५८८८ मा रकम जम्मा गरिदिन सक्ने बताएकी छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here